Thursday, June 17, 2021
HomeNewsपछिल्लो २४ घण्टामा ९ हजार ३१७ जनामा कोरोना पुष्टि, २२५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ९ हजार ३१७ जनामा कोरोना पुष्टि, २२५ जनाको मृत्यु

- Advertisement -
- Advertisement -spot_img

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार ३ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५ हजार २२५ निको भएका छन् भने २२५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार १११ पुगेको छ । यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ र निको हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ९७ हजार ८ जना रहेको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय