Information is intelligence
HomeSportsअग्रता जोगाउन नसक्दा बार्सिलोना बराबरीमा, उपाधि होडमा धक्का

अग्रता जोगाउन नसक्दा बार्सिलोना बराबरीमा, उपाधि होडमा धक्का

- Advertisement -spot_img

ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ ।

मंगलबार राति भएको खेलमा बार्सिलोना लेभान्टेसँग ३-३ गोलको बराबरीमा रोकिएको हो । लेभान्टेको मैदानमा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोना बराबरीमा रोकिएको हो ।

बराबरीसँगै बार्सिलोनाको उपाधि होडमा धक्का लागेको छ ।

बार्सिलोना शीर्ष स्थानमा उक्लन समेत असफल भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु