Thursday, June 17, 2021
HomeSportsप्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीलाई

प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीलाई

- Advertisement -
- Advertisement -spot_img

इंग्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ ।

मंगलबार म्यानचेस्टर युनाईटेड पराजित भएपछि सिटीले उपाधि जितेको हो । युनाईटेड  लेष्टर सिटीसँग २-१ ले पराजित भएको थियो । सिटीले पाँचौं पटक प्रिमियर लिगको उपाधि जितेको छ ।

शीर्ष स्थानको सिटीले ३५ खेलमा ८० अंक जोडेको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय