Information is intelligence
HomeEconomyरूरू जलविद्युतकाे मूल्यमा सर्किट

रूरू जलविद्युतकाे मूल्यमा सर्किट

- Advertisement -spot_img

रूरू जलविद्युत परियाेजनाकाे शेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।

कम्पनीकाे मूल्य ९.९७ प्रतिशतले बढ्दै सर्किट लागेकाे हाे ।

हिजाे पनि सर्किट लागेर कम्पनीकाे मूल्य ६६२ रूपैँया पुगेकाे थियाे ।

आज सर्किटपश्चात कम्पनीकाे मूल्य ७२८ रूपैँया प्रतिकित्ता पुगेकाे छ ।

काराेबार सुरू भएपश्चात कम्पनीकाे मूल्यमा लगातार सर्किट लागिरहेकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु