Information is intelligence
HomeInternationalभारतमा पछिल्लो २४ घण्टामा चार हजार २०५ जनाको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा चार हजार २०५ जनाको मृत्यु

- Advertisement -spot_img

कोरोना भाइरस महामारीको विश्वव्यापी इपिसेन्टर बनेको भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण चार हजार २०५ जनाको ज्यान गएको छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा तीन लाख ४८ हजार भन्दा बढि नयाँ संक्रमित थपिएका छन्।

भारतमा कुल संक्रमितको संख्या दुई करोड ३३ लाख ४० हजार ९३८ तथा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या दुई लाख ५४ हजार १९७ भएको छ ।

हाल भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख चार हजार भन्दा बढि छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु