Information is intelligence
HomeSportsलेभान्तेसँग बराबरीमा रोकिएपछि बार्सिलोनाका प्रशिक्षक कोम्यान यसो भन्छन्

लेभान्तेसँग बराबरीमा रोकिएपछि बार्सिलोनाका प्रशिक्षक कोम्यान यसो भन्छन्

- Advertisement -spot_img

लेभान्तेसँग बराबरीमा रोकिएपछि बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले क्लबमा आफ्नो भविष्य अनिश्चित रहेको बताएका छन् ।

पत्रकारसँग कुराकानी गर्दै बार्सिलोनाले दोस्रो हाफमा गरेको प्रदर्शनले क्लबमा आफ्नो भविष्यलाई अन्योलमा पारेको बताएका हुन् ।

‘हामीले पहिलो हाफमा २–० को अग्रता लिएका थियाैँ । तर दोस्रो हाफमा ३ गोल खाँदै बराबरीमा चित्त बुझाउन बाध्य भयौँ  ।’ कोम्यानले भने, ‘क्लबले दोस्रो हाफ जुन किसिमको प्रदर्शन गर्‍याे, त्यसले मेरो जागिर धरापमा पारेको छ ।’

यसबाट म निकै निराश छु र हाम्रो लिग जित्ने सम्भावना पनि समाप्त भएको छ’, कोम्यानले थपे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु