Information is intelligence
HomeEconomyझिनो अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

झिनो अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -spot_img

बुधवार नेप्से ०.५६ अंकले बढेको छ ।

०.५६  अंकले बढेको नेप्सेमा आज नारायणी डिभल्प्मेंट बैंक, बोट्लर्स नेपाल, आखु खोला जलबिद्युत, यानआरयान बैंक र विशाल बजारको मूल्यमा सकारात्मक सर्किट लागेको छ भने साल्ट ट्रेडिं र सानिमा इन्सुरेन्स लगायतको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज ५ अर्ब ३२ करोड ६० लाख ५२ हजार ८ सय १ रुपैयाको कारोबार हुँदा सबैभन्दा धेरै एनआरआईसी को ३५ करोड भन्दा धेरैको कारोबार भएको छ ।

सबैभन्दा बढी कमाउने कम्पनीहरू

सबैभन्दा बढी गुमाउने कम्पनीहरू

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु