Wednesday, June 16, 2021
HomePoliticsसंसदीय दलको नेताबाट कृष्ण थापालाई हटाइयो

संसदीय दलको नेताबाट कृष्ण थापालाई हटाइयो

- Advertisement -
- Advertisement -spot_img

पार्टी निर्णयानुसार विपक्षी दलको गठबन्धनलाई सरकार बनाउन हस्ताक्षर गर्न अस्वीकार गरेका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई राष्ट्रिय जनमोर्चाले संसदीय दलको नेताबाट पदमुक्त गरेको छ ।

बुधबार संसदीय दल राष्ट्रिय सचेतक पियारी थापाले दलको नेताबाट हटाइएको जानकारी सभामुख नेत्रनाथ अधिकारीलाई गराएकी हुन् । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले पनि थापालाई संसदीय दलबाट हटाएको जानकारी सभामुखलाई गराएका छन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय