Information is intelligence
HomePoliticsकर्णाली प्रदेशमा दुई मन्त्रीद्वारा राजीनामा

कर्णाली प्रदेशमा दुई मन्त्रीद्वारा राजीनामा

- Advertisement -spot_img

काठमाडौं – कर्णाली प्रदेशमा दुई मन्त्रीले राजीनामा दिएका छन्। राजीनामा दिनेमा आर्थिक मामिला तथा योजनामन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी रहेका छन् ।

उनीहरुले बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमा राजनीनामा दिएका हुन् । केसी र भण्डारीले राजिनामा दिएपछि नयाँ मन्त्री नियुक्तिको तयारी गरिएको जनाइएको छ ।

स्रोतका अनुसार दुई नयाँ मन्त्रीमा गोपाल शर्मा र विन्दमान विष्टलाई ल्याउने तयारी गरिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय