Information is intelligence
HomeNewsकोरोना संक्रमणबाट न्यायाधीश श्रेष्ठको निधन

कोरोना संक्रमणबाट न्यायाधीश श्रेष्ठको निधन

- Advertisement -spot_img

कोरोनाभाइरसको संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठनको निधन भएको छ ।

न्यायाधीश श्रेष्ठको उपचारका क्रममा गएराति निधन भएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटेनीले बताए। उनका अनुसार, न्यायाधीश श्रेष्ठको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा २९ वैशाख राति ९ बजे निधन भएको हो।

५२ वर्षीय न्यायाधीश श्रेष्ठ कोरोना संक्रमण भएपछि केही दिन अघि अस्पताल भर्ना भएका थिए। उनलाई अक्सिजनको सहायतामा राखेर उपचार भइरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय