Wednesday, June 16, 2021
HomeSportsयुभेन्ट्सको जित

युभेन्ट्सको जित

- Advertisement -
- Advertisement -spot_img

‘सिरी ए’मा युभेन्ट्सले जित हात पारेको छ ।

बुधबार रति भएको खेलमा युभेन्ट्सले सासोउलोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

युभेन्ट्सलाई जित दिलाउन एड्रिन राबिओट, क्रिस्टियानो रोनाल्डो र पाउलो डिबलाले एक एक गोल गरे । सासोउलोका गियाकोमा रास्पडोरीले एक गोल फर्काए ।

जितसँगै युभेन्ट्सले ३६ खेलमा ७२ अंक जोडेको छ । युभेन्ट्स पाँचौं स्थानमा रहेको छ ।

सासोउलो ५६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय