Information is intelligence
HomeSportsरोनाल्डोले बनाए फेरी अर्को कीर्तिमान

रोनाल्डोले बनाए फेरी अर्को कीर्तिमान

- Advertisement -spot_img

क्रिस्टियानो रोनाल्डोले फेरी अर्को कीर्तिमान बनाएका छन् । उनि ३ छुट्टाछुट्टै क्लब र देशबाट १०० गोलको आकडा पुरा गर्ने पहिलो खेलाडी बनेका छन् ।

बुधबार रति भएको खेलमा गोल गर्दै उनले युभेन्ट्सको लागि १०० गोल पुरा गरेसँगै उनले यो किर्तिमान बनाएका हुन् । उनले म्यानचेस्टर युनाईटेडको लागि ११८ गोल र  रियल मड्रीडको लागि ४५० गोल गरेका छन् ।

अहिले उनि युभेन्ट्सको लागि खेल्दै छन् । युभेन्ट्स अहिले सिरी ए’को पाँचौं स्थानमा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु