Wednesday, June 16, 2021
HomeSportsधनगढीसँग फाइनल खेल्ने टोलीको आज टुंगो लाग्ने

धनगढीसँग फाइनल खेल्ने टोलीको आज टुंगो लाग्ने

- Advertisement -
- Advertisement -spot_img

एनएसएलमा अर्को फाइनल खेल्ने टोलीको आज टुंगो लाग्ने छ । आज ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स भिड्दै छन् ।

पहिलो प्लेअफमा पराजित काठमाडौंले दोस्रो ईलिमिनटेर राउण्डको विजेता ललितपुरसंग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्न लागेको हो ।

खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

धनगढी फाइनल पुगिसकेको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय