Information is intelligence
HomePoliticsप्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

- Advertisement -spot_img

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच अहिले दुई बजेबाट क्याप्टेन रामेश्वर थापाको निवासमा वार्ता सुरु भएको छ।

नेता नेपालको आग्रहमा क्याप्टेन थापाको घरमा वार्ता सुरू भएको हो। ओलीले आज नेपालसहित चार नेतामाथिको कारबाही फिर्ता लिएपछि नेपाल वार्ताको लागि तयार भएका हुन्।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय