Wednesday, June 16, 2021
HomeEconomy१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -
- Advertisement -spot_img

नेप्से आज १०.१३ अंकले बढेको छ ।

१०.१३ अंकले बढेको नेप्सेमा आज दिव्यस्वरी हाइड्रोपावर, समता घरेलु लगुबित्ता र विशाल बजारको मूल्यमा सकारात्मक सर्किट लागेको छ भने रिदी हाइड्रोपावर र राष्ट्रीय बिमा लगायतको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज ७ अर्ब १२ करोड ६८ लाख ४५ हजार २ सय ८० रुपैयाको कारोबार हुँदा सबैभन्दा धेरै एनआरआईसी को ४९ करोड भन्दा धेरैको कारोबार भएको छ ।

सबैभन्दा बढी कमाउने कम्पनीहरू

सबैभन्दा बढी गुमाउने कम्पनीहरू

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय