Information is intelligence
HomePoliticsपार्टीहरु फुटेको भन्दा जुटेको राम्रो होः कमरेड प्रचण्ड

पार्टीहरु फुटेको भन्दा जुटेको राम्रो होः कमरेड प्रचण्ड

- Advertisement -spot_img

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाटीहरूको फुटेको भन्दा जुटेको राम्रो भएको बताएका छन् । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीचको भेटपछि एमाले एकताबद्ध हुने संकेत देखिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेकपा एमाले भित्रको आन्तरिक विवाद सुल्झिने दिशामा गएकोप्रति ‘खुसी’ व्यक्त गरेका छन्।  प्रचण्डकी स्वकीय सचिव एवम् छोरी गंगा दाहालले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘पार्टीहरु फुटेको भन्दा जुटेको राम्रो होः कमरेड प्रचण्ड।’ गंगा दाहालका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भएको समझदारी पछि पार्टी फुटबाट जोगिएकोमा प्रचण्डले सकारात्मक प्रतिक्रिया दिएका छन्।

विपक्षी गठन्धनले बहुमतको सरकार गठनको प्रक्रिया अघि नबढाएसँगै एमालेकै सरकार बन्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय