Thursday, June 17, 2021
HomeEconomyसिडिइबि हाइड्राेपावरकाे आइपिओ बाँडफाँट हुँदै

सिडिइबि हाइड्राेपावरकाे आइपिओ बाँडफाँट हुँदै

- Advertisement -
- Advertisement -spot_img

सिडिइबि हाइड्राेपावरकाे आइपिओ आज बाँडफाँट हुने भएकाे छ ।

बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आज ११ बजे क्यापिटलकाे कार्यालयमा बाँडफाँट हुने भएकाे हाे ।

यसमा २ लाख ३४ हजार १ सय ९५ जनाले १० कित्ताका दरले आइपिओ हात पार्नेछन् भने १५ लाख भन्दा बढी लगानीकर्ता खाली हात हुने भएका छन् ।

कम्पनीकाे आइपिओमा कुल १७ लाख ३६ हजार ७०० जनाले २ कराेड ६३ लाख ४५ हजार ५०० कित्ताका लागि आवेदन दिएका छन् ।

याे माग गरिएकाे कुल संख्याभन्दा ११.२५ गुणा बढी आवेदन हाे ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय