Thursday, June 17, 2021
HomePoliticsप्रधानमन्त्री ओलीले आज शपथ लिने

प्रधानमन्त्री ओलीले आज शपथ लिने

- Advertisement -
- Advertisement -spot_img

तेस्राेपटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले आज पद तथा गाेपनीयताकाे शपथ ग्रहण गर्दैछन् । राष्ट्रपति कार्यालयमा आयाेजना गरिएकाे शपथ ग्रहण कार्यक्रम दिउँसाे साढे २ बजे हुनेछ ।

प्रतिनिधिसभामा विश्वासकाे मत प्राप्त गर्न नसकेपछि ओली बैशाख २७ गते पदमुक्त भएका थिए । त्यहि दिन राष्ट्रपतिले बहुमतकाे सरकारका लागि ३ दिनकाे समय दिएर आह्वान गरेकी थिइन् ।

तर हिजाे बेलुका ९ बजेसम्म कुनैपनि दल सरकार गठनका लागि नआएपछि राष्ट्रपतिले प्रतिनिधिसभाकाे सबैभन्दा ठूलाे दलकाे संसदीय दलकाे नेताकाे हैसियतले केपी शर्मा ओलीलाइ प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

प्रधानमन्त्री ओलीले अबकाे ३० दिनभित्रमा पुनः विश्वासकाे मत लिनुपर्नेछ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय