Information is intelligence
HomeEconomyसीइडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् रिजल्ट

सीइडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् रिजल्ट

- Advertisement -spot_img

काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज बिहान ११ बजे आईपीओ बाँडफाड गरेको हो । रिजल्ट देखाउन भने केहि समय लाग्ने छ ।

यसरी हेर्नुहोस् रिजल्ट

  • मेरोशेयर र सिडिइबि हाइड्रोको वेबसाइट
  • सनराइज क्यापिटलको वेबसाइट
  • cdsc को आइपीओ रिजल्ट हेर्ने पोर्टल

तलको लिंकमा गएर हेर्न सकिने छ

iporesult.cdsc.com.np

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु