Thursday, June 17, 2021
HomeNewsकांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई पत्नीशोक

कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई पत्नीशोक

- Advertisement -
- Advertisement -spot_img

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ।

उनकी श्रीमती निर्मला गच्छदारको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा शनिबार बिहान निधन भएको हो ।

कोरोना संक्रम भएपछि उनी दुई हप्तादेखि अस्पतालमा उपचारत थिइन्। मिर्गौला र कलेजोको समस्यापछि उनलाई ६ महिनाअघि भारतमा उपचार गरी ल्याइएको थियो।

पछिल्लो समय कोरोना संक्रमण भएपछि निर्मलालाई नर्भिकमा भर्ना गरिएको थियो।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय