Thursday, June 17, 2021
HomeSportsनेयमारले फ्रेन्च कपको फाइनल खेल गुमाउने, यस्तो छ कारण

नेयमारले फ्रेन्च कपको फाइनल खेल गुमाउने, यस्तो छ कारण

- Advertisement -
- Advertisement -spot_img

पेसिर सेन्ट जर्मन (पिएसजी) का ब्राजिलियन फरवार्ड नेयमारले फ्रेन्च कपको फाइनल खेल गुमाउने भएका छन् ।

बुधबार मोन्टपिलर विरुद्धको सेमिफाइनलमा पहेँलो कार्ड ब्यहोरेका नेयमारलाई १ खेलको प्रतिबन्ध लागेको हो । उक्त खेलमा पिएसजीले मोन्टपिलरलाई पेनाल्टी सुट आउटमा ६–५ ले हराउँदै फाइनल प्रवेश गरेको थियो ।

नेयमारको प्रतिबन्धपछि मे १९ मा हुने मोनाको विरुद्धको खेलमा पिएसजीलाई केही गाह्रो पर्ने देखिन्छ । यसअघि मार्को भेराटीले पनि चोटका कारण फाइनल खेल गुमाउने पक्का भइसकेको छ ।  क्लबले भने नेयमारको प्रतिबन्ध हटाउन अपिल गर्ने बताएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय