Information is intelligence
HomeSportsआज युभेन्टस र इन्टर मिलान आमने सामने हुँदै

आज युभेन्टस र इन्टर मिलान आमने सामने हुँदै

- Advertisement -spot_img

इटालियन ‘सिरी-ए’मा आज युभेन्टस र इन्टर मिलान आमने सामने हुँदै छन्।

युभेन्टस को घरेलु मैदान ‘आलियान्ज एरिना’मा नेपाली समय अनुसार राति ९:४५ बजे शुरु हुने खेल छ।

इन्टर मिलानले यो सिजन सिरी-एको उपाधि आफ्नो पक्षमा पारिसकेको छ। उता पूर्व विजेता युभेन्टस भने ‘टप ४’ मा पर्न सकस गरिरहेको अवस्था छ।

लिगमा मात्र २ खेल बाँकी रहँदा युभेन्टस ७२ अंकका साथ अंक तालिकाको ५औं स्थानमा छ। ‘टप ४’ को यात्रा कायम गर्न युभेन्टसलाई जितको नतिजा अपरिहार्य छ।

उता विजेता इन्टर मिलान भने युभेन्टसमाथि ‘लिग डबल’ गर्ने उद्देश्यका साथ मैदानमा उत्रने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय