Thursday, June 17, 2021
HomeEconomyरूरू जलविद्युत र समता लघुवित्तको मूल्यमा सर्किट

रूरू जलविद्युत र समता लघुवित्तको मूल्यमा सर्किट

- Advertisement -
- Advertisement -spot_img

रुरु जलविद्युत परियोजना र समता लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

साताको पहिलो दिन रुरु जलविद्युतको मूल्य १० प्रतिशतले बढेको छ भने समता लघुवित्तको मूल्य ९.९५ प्रतिशतले बढेको छ ।

सर्किटपछि रुरुको शेयर मूल्य ८८० रुपैयाँ प्रतिकित्ता पुगेको छ भने समता लघुवित्तको मूल्य १२८२ रुपैयाँ प्रतिकित्ता पुगेको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय