Information is intelligence
HomeEconomyसानिमा लाईफ इन्स्योरेन्सले आइपिओ जारी गर्ने

सानिमा लाईफ इन्स्योरेन्सले आइपिओ जारी गर्ने

- Advertisement -spot_img

सानिमा लाईफ इन्स्योरेन्सले धितोपत्र दर्ता गरी सेयर प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) गर्ने तयारी गरेको छ ।

जेठ २३ मा बिमा कम्पनीले साधारण सभा डाकेको छ । कम्पनीको सञ्‍चालक समितिले आइपिओ जारी गर्न विशेष प्रस्ताव गरेको हो ।

कम्पनीको प्रबन्धपत्रको दफा ४ (१) तथा नियमावलीको नियम २७, २९, ३१ र ३७ मा संशोधन गर्ने उल्लेख छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु