Thursday, June 17, 2021
HomeEconomy५४ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

५४ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -
- Advertisement -spot_img

आइतवार नेप्से परिसुचक कारोबारको अन्तिम समयसम्म आँउदा ५४ .२६ अंकले उकालो लागेको छ ।

अन्तिम समयसम्म आउँदा ५४.२६ प्रतिशतले उकालो लागेर २७३८.३५ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

आज रुरु जलविद्युत, समता घरेलु लगुबित्ता र शिखर इन्सुरेन्सको लगायतको मूल्यमा सकारात्मक सर्किट लागेको छ भने यूनियन हाइड्रोपावर रआखु खोला  लगायतको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज १० अर्ब ४० करोड ३८ लाख ७९ हजार को  कारोवार हुँदा एनआरआईसीले ८५ करोड भन्दा बढीको कारोबार गर्दै उच्च स्थानमा रहेको छ  ।

सबैभन्दा बढी कमाउने कम्पनीहरू

सबैभन्दा बढी गुमाउने कम्पनीहरू

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय