Information is intelligence
HomeEconomyरुरुसहित ३ कम्पनीको मूल्यमा सर्किट

रुरुसहित ३ कम्पनीको मूल्यमा सर्किट

- Advertisement -spot_img

रूरू जलविद्युत परियोजना सहित आज ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सर्किट लाग्ने अन्य कम्पनीहरुमा राधी जलविद्युत र वरुण हाइड्रोपावर रहेका छन्। रुरूको मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै राधि जलविद्युतको मूल्य ९.९४ र वरुण हाईड्रोको मूल्य ९.८८ प्रतिशतले बढेको छ ।

सर्किटपश्चात रूरुको मूल्य ९६८ रुपैयाँ प्रतिकित्ता पुगेको छ भने राधीको मूल्य ७७४ र बरुण को मूल्य ३५६ रुपैयाँ प्रतिकित्ता पुगेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु