Information is intelligence
HomeEconomy२० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

२० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -spot_img

आज नेप्से परिसुचक कारोबारको अन्तिम समयसम्म आँउदा २०.७१ अंकले उकालो लागेको छ ।

अन्तिम समयसम्म आउँदा २०.७१ प्रतिशतले उकालो लागेर २७५९.२२ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

आज रुरु जलविद्युत, समता घरेलु लगुबित्ता र रिधिविद्युत लगायतको मूल्यमा सकारात्मक सर्किट लागेको छ भने विशाल बजार र यानबिबियाल लगायतको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार १ सय ३९ को  कारोवार हुँदा एनआरआईसीले ६६ करोड भन्दा बढीको कारोबार गर्दै उच्च स्थानमा रहेको छ  ।

सबैभन्दा बढी कमाउने कम्पनीहरू

सबैभन्दा बढी गुमाउने कम्पनीहरू

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु