Wednesday, June 16, 2021
HomeSportsटेर स्टेगेनले युरोकप गुमाउने, यसो भन्छन् स्टेगेन

टेर स्टेगेनले युरोकप गुमाउने, यसो भन्छन् स्टेगेन

- Advertisement -
- Advertisement -spot_img

जर्मनी तथा बार्सिलोनाका गोलकिपर टेर स्टेगेनले युरोकप गुमाउने भएका छन् । घुँडाको चोटले शल्यक्रिया गर्ने भएपछि स्टेगेनले युरोकप गुमाउने भएका हुन् ।

उनले सामाजिक संजालबाट युरोकप नखेल्ने बताएका छन् ।

उनले भनेका छन्,”युरो गुमाउन पर्दा आफुलाई दुख लागेको छ  तर आफुले पहिले आफ्नो स्वास्थ्य र करियरलाई ध्यानमा राखेको छु ।”

युरोकप जुन ११ देखि जुलाई ११ सम्म हुँदैछ । यस पटकको युरोकप युरोपका विभिन्न ११ शहरमा हुँदैछ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय