Friday, June 25, 2021
HomeNewsमोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यू

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यू

- Advertisement -
- Advertisement -spot_img

काठमाण्डौको नेपालटारमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मोटरसाइकल चालक रसुवा घर भएका ३० वर्षीय सन्तोष तामाङको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको महाराजगंज स्थित त्रिवी शिक्षण अस्पतालमा उपचारको क्रममा गएराती १० बजे मृत्यु भएको हो ।

बागमती प्रदेश ०२ ०१६ प ५८ ६५ नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ९ बजे पल्टिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय