Wednesday, June 16, 2021
HomeEconomyरूरू सहित आजपनि तीन कम्पनीको मूल्यमा लाग्यो सर्किट

रूरू सहित आजपनि तीन कम्पनीको मूल्यमा लाग्यो सर्किट

- Advertisement -
- Advertisement -spot_img

रूरू जलविद्युत परियोजनासहीत तीन कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

रुरु जलविद्युत परियोजना, राधी जलविद्युत र नेपाल फाइनान्स लिमिटेडको मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

रुरुको मूल्य ९.९२ प्रतिशतले , राधिको ९.९५ प्रतिशतले र नेपाल फाइनान्स लिमिटेडको मूल्य ९.९७ प्रतिशतले बढेको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय