Information is intelligence
HomeEconomyघलेम्दी हाइड्रो लिमिटेडको शेयर मुल्यमा सकरात्मक सर्किट

घलेम्दी हाइड्रो लिमिटेडको शेयर मुल्यमा सकरात्मक सर्किट

- Advertisement -spot_img

आज  मंगलबार नेप्सेमा कारोबार सुरु भएको केहि बेरमै घलेम्दी हाइड्रो लिमिटेडको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।

मंगलबार कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिशेयरको मुल्य २३१ रुपैयाँ पुगेको हो  ।

यो समाचार तयार पार्ने समय सम्म कुल  १६ हजार २५ कित्ता शेयरको माग रहेको कम्पनीको शेयर खरीदका लागि अधिकतम कारोबार रेञ्जमा प्रतिकित्ता २१६ रुपैयाँमा रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु