Information is intelligence
HomeEconomyनेप्सेमा उछाल : १० कम्पनीको शेयरमुल्यका सकरात्मक सर्किट

नेप्सेमा उछाल : १० कम्पनीको शेयरमुल्यका सकरात्मक सर्किट

- Advertisement -spot_img

मंगलबार नेपाल स्टक एक्सेन्च (नेप्से) मा १० कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

कारोबारको दोस्रो घण्टासम्म नेप्सेमा घलेम्दी हाइड्रो लिमिटेड,नेशनल हाइड्रोपावर,ओरिन्टेड होटल लिमिटेड,बेस्ट फाइनान्स,समाता घरेलु लघुवित्त, विशाल बजार , हिमाल दोल्खा र सोल्टी होटलको शेयर मूल्य  १० प्रतिशतका दरले वृद्धि भएको हो ।

बजार बढ्न थालेसँगै लगानीकर्ताहरुले थोरै शेयरमूल्य भएका कम्पनीहरुको शेयरमा आकर्षण बढेको छ । सोही कारण पनि यी ८ओटा कम्पनीको शेयरमूल्य बढेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु