Thursday, June 17, 2021
HomeEconomy३० भन्दा बढी कम्पनीमा सकारात्मक सर्किटसहित ३४ अंकले बढेको नेप्सेमा यी हुन्...

३० भन्दा बढी कम्पनीमा सकारात्मक सर्किटसहित ३४ अंकले बढेको नेप्सेमा यी हुन् सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी,

- Advertisement -
- Advertisement -spot_img

आज नेप्से परिसुचक कारोबारको अन्तिम समयसम्म आँउदा ३४.५९ अंकले उकालो लागेको छ ।

अन्तिम समयसम्म आउँदा ३४.५९प्रतिशतले उकालो लागेर २७९३.८१ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

नेप्सेमा ३३ ओटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज घलेम्दी हाइड्रो लिमिटेड,नेशनल हाइड्रोपावर,ओरिन्टेड होटल लिमिटेड,बेस्ट फाइनान्स,समाता घरेलु लघुवित्त, विशाल बजार , हिमाल दोल्खा र सोल्टी होटललगायतको मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल दुर्सन्चार, माथिल्लो तामाकोशी लगायतको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोवार रकममापनि आज रेकर्ड बनाएको छ   ।

आज ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९२ को  कारोवार हुँदा एनआरआईसीले ६७ करोड भन्दा बढीको कारोबार गर्दै उच्च स्थानमा रहेको छ  ।

सबैभन्दा बढी कमाउने कम्पनीहरू

सबैभन्दा बढी गुमाउने कम्पनीहरू

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय