Wednesday, June 16, 2021
HomeNews२४ घण्टामा ६ हजार ८ सय ९१ सङ्क्रमणमुक्त

२४ घण्टामा ६ हजार ८ सय ९१ सङ्क्रमणमुक्त

- Advertisement -
- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा नेपालमा आठ हजार दुई सय तीन जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २० हजार दुई सय ८६ जनकाे पीसीआर परीक्षण गर्दा आठ हजार एक सय ३६ जना र ६ सय ९३ जनाकाे एन्टिजेन परीक्षण गर्दा ६७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

काेराेना सङ्क्रमणबाट थप एक सय ९६ जनाको ज्यान गएको छ भने २४ घण्टामा ६ हजार आठ सय ९१ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमित सङ्ख्या एक लाख १४ हजार पाँच सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय