Information is intelligence
HomeNewsघट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

- Advertisement -spot_img

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेर ९३ हजार ३०० रुपैयाँमा कारोबार हुनेछ ।

हिजो मगलबार सुनको भाउ ९३ हजार ४०० रुपैयाँ रहेको थियो । सोही परिमाणको तेजावी सुनको भाउ ९२ हजार ८०० रुपैयाँ रहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ । हिजो प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३७० रुपैयाँमा कारोबार हुनेछ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय