Thursday, June 17, 2021
HomeNewsघाँटी रेटिएको अवस्थामा २४ वर्षीया युवतीको शव पानी नभएकाे नहरमा फेला

घाँटी रेटिएको अवस्थामा २४ वर्षीया युवतीको शव पानी नभएकाे नहरमा फेला

- Advertisement -
- Advertisement -spot_img

मोरङको रङ्गेली नगरपालिकामा एक महिलाको घाँटी रेटेर हत्या भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रङ्गेली नगरपालिका ३ तिलुवा चौक नजिक नहरमा बुधबार बिहान करिब ८ बजे विभत्स अवस्थामा महिलाको शव भेटिएको हो ।

प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार नगरपालिका–३ का बेचन यादवकी २४ वर्षीया श्रीमती अनिता यादवको शव फेला परेको हो।

प्रवक्ता राईले महिलाको घाँटी रेटेर हत्या गरि पानी नभएको नहरमा शव फालिएको बताएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय