Information is intelligence
HomeNewsतिनथानामा सवारीको ठक्करबाट पैदलयात्रुको मृत्यु

तिनथानामा सवारीको ठक्करबाट पैदलयात्रुको मृत्यु

- Advertisement -spot_img

काठमाडौंको तिनथानामा सवारीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। गएराती साढे १० बजे नम्बर नखुलेको सवारीले प्युठान घर भएका २९ वर्षीय विनोद जिसीलाई ठक्कर दिएको हो । सवारीको ठक्करबाट पैदल हिँडिरहेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शंकाष्पद सवारीसहित चालकलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु