Information is intelligence
HomeNewsराप्रपाले बादलको पक्षमा मतदान गर्ने

राप्रपाले बादलको पक्षमा मतदान गर्ने

- Advertisement -spot_img

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सभा बागमती प्रदेशको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई मतदान गर्ने भएको छ ।

एमालेले बादललाई मतदान गर्न अनुरोधसहितको पत्र पठाएपछि आफ्नो पार्टीले बादलको समर्थनमा मतदान गर्न लागेको बुधबार विज्ञप्तिमार्फत जानकारी दिएको छ । राप्रपाले बादलको पक्षमा मतदान गर्न गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई अनुरोध गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु