Information is intelligence
HomeNews२४ घण्टामा थपिए ८१७३ संक्रमित, निको हुने ७९८९

२४ घण्टामा थपिए ८१७३ संक्रमित, निको हुने ७९८९

- Advertisement -spot_img

नेपालमा थप ८१७३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआर परिक्षणबाट ८०६४ र एन्टीजेन परिक्षणमा १०९ जना गरि कुल ८१७३ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ९८९ जना संक्रमण मुक्त भएका छन् ।

देशभर अहिले ८५४ जना क्वारेन्टाइनको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या एक लाख १४ हजार ७१३ पुगेका छन् ।

पछिल्लो २४ घण्टामा २४६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५६५७ पुगेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु