Wednesday, June 16, 2021
HomeNewsकोरोनाले डीएसपी राजकुमार केसीको ज्यान गयाे

कोरोनाले डीएसपी राजकुमार केसीको ज्यान गयाे

- Advertisement -
- Advertisement -spot_img

महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ।

दुई हप्ता अगाडि कोरोना संक्रमण भएपछि उनलाई नेपाल प्रहरी अस्पताल लगिएको थियो। केसीको उपचारकै क्रममा बिहीबार बिहान निधन भएको बताइएको छ।

उनी कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका व्यक्ति हुन् । उनी प्रहरी संगठन भित्र इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको रुपमा चिनिन्छन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय