Thursday, June 17, 2021
HomeNewsकोरोनाका कारण एमाले केन्द्रीय सदस्य यादवको मृत्यु

कोरोनाका कारण एमाले केन्द्रीय सदस्य यादवको मृत्यु

- Advertisement -
- Advertisement -spot_img

नेकपा (एमाले)का केन्द्रीय सदस्य योगनारायण यादवको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको छ।

यादवको आज बिहान मेडिसिटी अस्पतालमा निधन भएको एमाले नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले बताए। कोरोना संक्रमण भएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममै आज बिहान निधन भएको हो।

एमाले केन्द्रीय सदस्य यादव पूर्वसांसद पनि हुन्। उनको निधनमा नेता पण्डितले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन्।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय