Information is intelligence
HomePoliticsमाओवादी केन्द्रकाे स्थायी कमिटी बैठक, कोराेना भाइरस महामारी नियन्त्रणमा केन्द्रित हुने

माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक, कोराेना भाइरस महामारी नियन्त्रणमा केन्द्रित हुने

- Advertisement -spot_img

नेकपा माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक आज बस्दैछ। बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठक काेराेना भाइरस महामारी नियन्त्रणमा केन्द्रित हुने बुझिएको छ।

काेराेना नियन्त्रणका लागि स्थायी कमिटीले अभियान घाेषणाकाे तयारी गरेकाे छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार मात्र चिकित्सक, स्वास्थ्यकर्मी र विज्ञहरुसँग परामर्श गरेका थिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु