Information is intelligence
HomeNewsबेलिब्रिज बनाउने क्रममा लडेर कामदारको मृत्यु

बेलिब्रिज बनाउने क्रममा लडेर कामदारको मृत्यु

- Advertisement -spot_img

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ रानीपुल स्थितमा नव निर्मित बेलिब्रिज बनाउने क्रममा १ जना कामदारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बारा सिमराका २६ बर्षीय श्याम सुन्दर चौधरी रहेका छन् ।

बुधवार अपरान्ह ५ बजेको समयमा काम गरिरहेको अवस्थामा अचानक चिप्लिएर लडेका चौधरीलाई पुल लगाउन राखिएको फलामले किच्दा घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनास्थलमा टोली खटि गई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय