Thursday, June 17, 2021
HomeEconomyअन्तत: घट्यो रूरूको मूल्य, समतामा लाग्यो सकारात्मक सर्किट

अन्तत: घट्यो रूरूको मूल्य, समतामा लाग्यो सकारात्मक सर्किट

- Advertisement -
- Advertisement -spot_img

रूरू जलविद्युत परियोजनाको शेयर मूल्य घटेको छ ।

कारोबार सुरु भएपछि लगातार बढेको कम्पनीको मूल्य आज घटेको हो । कम्पनीको मूल्य आज १२८७ रुपैयामा कारोबार भएकोमा घटेर हाल ११०० रुपैयामा कारोबार भइरहेको छ ।

हिजो कम्पनीको मूल्य ११७० पुगेर बजार बन्द भएको थियो । सकारात्मक सर्किट लागेर कम्पनीको मूल्य आज ओरालो लागेको हो ।

त्यस्तै समता लघुवित्तको मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । कम्पनीको मूल्य ९.९६ प्रतिशतले बढेर सर्किट लागेको हो । सर्किट सँगै कम्पनीको शेयर मूल्य १८७६ रुपैयाँ प्रतिकित्ता पुगेको छ

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय