Thursday, June 17, 2021
HomeEconomyसुनको भाउ बृद्धि, कति छ तोलाको ?

सुनको भाउ बृद्धि, कति छ तोलाको ?

- Advertisement -
- Advertisement -spot_img

काठमाडौँ | बिहीबार सुनको भाउ बृद्धि भएको छ । बुधबार ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ७०० रुपैयाँ र तेजावी सुन ९३ हजार २०० रुपैयाँमा कारोबार हुनेछ ।

यता, चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेको छ ।

बुधबार प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३६० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय