Information is intelligence
HomeNewsराष्ट्रिय योजना आयोगका उपाध्यक्ष कँडेलले लिए सपथ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कँडेलले लिए सपथ

- Advertisement -spot_img

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

आज प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको सपथ ग्रहण कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलको समेत उपस्थिती रहेको थियो ।

३ दशक भन्दा बढी समय लामो अध्यापन गराएका डा. कँडेल यसअघि एमाले लेखा समितिका अध्यक्ष समेत रहेका थिए ।

- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय