Information is intelligence
HomeNewsखोलाको दहमा डुबेर पुरुषको मृत्यु

खोलाको दहमा डुबेर पुरुषको मृत्यु

- Advertisement -spot_img

पाँचथरको फाल्गुनन्द गाउँपालिका ४ चिलिङदेनका एक पुरुषको खोलाको दहमा डुबेर मृत्यु भएको छ । ५८ वर्षीय पदमध्वज नेम्बाङलाई निबु खोलाको दहमा मृत अवस्थामा भेटिएको थियो ।

नेम्बाङलाई बुधबार राति नौ बजे निबुखोलाको दहमा मृत अवस्थामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी दानबहादुर थापाका अनुसार नेम्बाङको शव पोष्टमार्टका लागि जिल्ला अस्पताल पाँचथर ल्याइको छ ।

घटनाको प्रकृति हेर्दा नेम्बाङको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु