Thursday, June 17, 2021
HomePoliticsस्थानीय तहमा बादललाई खिमलालले हराए, अब प्रदेशको गणना बाँकी

स्थानीय तहमा बादललाई खिमलालले हराए, अब प्रदेशको गणना बाँकी

- Advertisement -
- Advertisement -spot_img

राष्ट्रियसभा उपचुनावमा स्थानीय तहको मतगणना सकिएको छ ।

स्थानीय तहमा रामबहादुर थापा बादललाई डा. खिमलाल देवकोटाले जितेका छन् । डा. देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाएका छन् । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन् । अब प्रदेशसभाको मत गन्न बाँकी छ ।

खिमलालले पाएको १२८ मतको मतभार २३०४ हुन्छ । बादलले पाएको मतभार १८५४ हुन्छ । डा. देवकोटाले पाएको मतभार बादलको भन्दा ४५० बढी छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय