Information is intelligence
HomePoliticsसर्वोच्चले ७ जना मन्त्रीलाई पदमुक्त गर्न दिएको आदेशलाई सम्मान गर्छौं : एमाले

सर्वोच्चले ७ जना मन्त्रीलाई पदमुक्त गर्न दिएको आदेशलाई सम्मान गर्छौं : एमाले

- Advertisement -spot_img

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले सात जना मन्त्रीलाई पदमुक्त गर्न दिएको आदेशलाई सम्मान गर्ने निर्णय गरेको छ ।

विहीबार स्थायी कमिटी बैठक चलिरहेका बेला सांसद नै नभएका मन्त्रीहरुको नियुक्ति बदर गर्न सर्वोच्चले दिएको आदेशलाई स्वागत र सम्मान गर्ने प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

ज्ञवालीले भने, ‘हामीहरु सँधै अदालतको फैसलाको स्वागत र सम्मान गर्छौं ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु