Information is intelligence
HomeSportsकोपा अमेरिका जुन १३ देखि, अर्जेन्टिनाको तालिका यस्तो छ

कोपा अमेरिका जुन १३ देखि, अर्जेन्टिनाको तालिका यस्तो छ

- Advertisement -spot_img

कोपा अमेरिका जुन १३ देखि जुलाई १० सम्म हुने छ । सन् २०२० मै आयोजना हुनुपर्ने कोपा अमेरिका फुटबल कोरोना भाईरसको महामारीको कारण एक वर्ष पछि सरेको हो ।

कोपा अमेरिकामा अर्जेन्टिनाको तालिका यस्तो छ :

जुन १४ : अर्जेन्टिना र चिली(२:४५ am)

जुन १८ : अर्जेन्टिना र उरुग्वे(५:४५ am)

जुन २१ : अर्जेन्टिना र पाराग्वे(४:४५ am)

जुन २८ : अर्जेन्टिना र बोलिभिया(२:४५ am)

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु